site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘मेरी मामु’ को ट्रेलर सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक गरिएको छ । सन्तोष सेन निर्मित चौथो चलचित्र ‘मेरी मामु’ को बिहीवार ट्रेलर सार्वजनिक गरिएको हो ।  

निर्माता सेनका ६ वर्षे छोरा आयुब सेन मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलरमा बालकको आमाप्रतिको माया देखिन्छ ।  बाल मनोविज्ञानमा आधारित चलचित्रमा कुसुम गुरुङले आयुबकी आमाको भूमिका निर्वाहा गरेकी छन् भने पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार देखिदैछन् । 

Agni Group

अभिनेत्री अश्लेषा ठकुरीको पनि चलचित्रमा प्रमुख भूमिका छ । आमा–छोरा बीचको दूरी र आत्मीयता नै चलचित्रको मुल कथा रहेको निर्माण पक्षले बताउँदै आएको छ । 

यम थापाले निर्देशन गरेको चलचित्र भदौ १८ गते प्रदर्शन हुँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC