site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘सिरि ए’लाई रोनाल्डोको चुनौती– म शीर्ष खेलाडी भएको प्रमाणित गर्छु
Sarbottam CementSarbottam Cement

एजेन्सी । गत महिना स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टसमा अनुवन्ध भएका क्रिष्टियानो रोनाल्डोले इटालीयन फुटबल लिग सिरि—ए मा आफू उत्कृष्ट खेलाडी भएको प्रमाणित गर्ने बताएका छन् । शनिबारबाट सुरु हुन लागेको सिरि ए मा उत्कष्ट प्रदर्शन गर्दै आफू शिर्ष खेलाडी भएको सिद्द गर्ने उनले बताएका हुन् ।

सिरि—ए शनिबारदेखि सुरु हुँदैछ भने ओपनिङ खेलमा रोनाल्डो सम्मिलित युभेन्टसले चिइभोविरुद्ध खेल्दैछ । रोनाल्डोले गएको हप्ता युभेन्टसबाट युभेन्टस बि विरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यु गरेका छन् । युभेन्टसले पछिल्लो ७ वर्ष लगातार सिरि—ए जित्दै आए पनि च्याम्पियन्स लिग भने सन् १९९६ पछि जित्न सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, रोनाल्डोले आफूलाई महत्वाकांक्षी र चुनौति मन पराउने खेलाडी भएको टेलिभिजन अन्तरवार्तामा भनेका छन् । रियलबाट ११२ मिलियन युरोमा युभेन्टस गएका रोनाल्डोले युभेन्टस आफ्नो मन पर्ने क्बल भएको बताएका छन् । साथै, उनले युभेन्टस आउनुको एक कारकका रुपमा त्यसलाई मानेका छन् ।

रोनाल्डोले यसअघि आफू रियल मड्रिडमा हुँदा युभेन्टससँग च्याम्पियन्स लिगमा भएको क्वाटरफाइनल खेललाई सधै सम्झने गरेको बताउँदै त्यो कहिलै बिर्सन नसक्ने बताएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC