site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेपालका मन्त्री र सांसदहरु’ सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको ९१औं जन्मोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकार भैरव रिसाल तथा भरतराज पोखरेलद्वारा संयुक्तरुपमा तयार पारिएको पुस्तक ‘नेपालका मन्त्री र सांसदहरु’ लोकार्पण गरियो ।  
कार्यक्रममा प्रा. कृष्ण खनाल, डा. देवेन्द्रराज पाण्डे, वरिष्ठ पत्रकार भैरव रिसाल, भरतराज पोखरेललगायतले सो पुस्तक लोकार्पण गरे । 
उक्त कार्यक्रममा डा. देवेन्द्रराज पाण्डे र प्रा. कृष्ण खनालले भैरव रिसाल व्यक्तित्वका बारेमा चर्चा गर्दै विमोचित पुस्तक महत्वपूर्ण दस्तावेज भएको उल्लेख गरे । कार्यक्रममा हस्त गुरुङले भैरव रिसालको जीवन माथि निर्माण गर्दैगरेको भिडियोका केही क्लिप्सहरु पनि प्रस्तुत गरिएको थियो । 
पुस्तक सिकाइ समूहले प्रकाशनमा ल्याएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC