Skip Advt.
ad

साहित्य र कला

सिर्जना थापाको तिज गीत सार्वजनिक

सिर्जना थापाको तिज गीत सार्वजनिक

काठमाडौं । गायिका सिर्जना थापा खनालको तिज गीत सार्वजनिक भएको छ । सञ्चारकर्मीसमेत रहेकी खनालले ‘माइतीको आगनी...’ बोलको तिज गीत लिएर आएकी हुन् ।  

गीतमा स्वर, संगीत तथा शब्द संकलन गायिका खनालकै छ । सिर्जना आँफैले नृत्य गरेको गीतको भिडियो हरिनारायण चौधरीले खिचेका छन् । 

विवेक खड्काले सम्पादन गरेको भिडियो निर्देशन उदिराम खड्काले गरेका छन् । 

तपाईंको मत