site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिर्जना थापाको तिज गीत सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गायिका सिर्जना थापा खनालको तिज गीत सार्वजनिक भएको छ । सञ्चारकर्मीसमेत रहेकी खनालले ‘माइतीको आगनी...’ बोलको तिज गीत लिएर आएकी हुन् ।  

गीतमा स्वर, संगीत तथा शब्द संकलन गायिका खनालकै छ । सिर्जना आँफैले नृत्य गरेको गीतको भिडियो हरिनारायण चौधरीले खिचेका छन् । 

विवेक खड्काले सम्पादन गरेको भिडियो निर्देशन उदिराम खड्काले गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC