site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ आजको राशि–मेष प्रतिकूल, मिथुन मध्यम
Ghorahi CementGhorahi Cement

२०७५, श्रावण २५ गते शुक्रबार 

मेषः दिन प्रतिकूल रहनेछ । अाँटेको काममा ढिलाइ हुनेछ । निर्णय क्षमता घट्नेछ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । धैर्य गर्नुृ बुद्धिमानी हुनेछ । 

वृषः दिन उत्तम रहनेछ । आफन्तसँग भेट र सहयोग हुनेछ । दीर्घकालीन काम बन्नेछ । महत्वपूर्ण काम गरिनेछ । सामाजिक दायित्व बढ्नेछ । 

Agni Group

मिथुनः दिन मध्यम खालको रहनेछ । वाक्शक्ति र अर्थशक्तिमा निकै कमी हुनेछ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ । स्वास्थ्य कमजोर रहन सक्छ । 

कर्कटः दिन भाग्यवर्धक रहनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । मनोबल बढ्नेछ । 

Global Ime bank

सिंहः दिन प्रतिकूल रहनेछ । काममा बाधा अड्चन आइलाग्न सक्छ । उच्च खर्च र बड्प्पन हानिकारक हुनेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

कन्याः दिन अनुकूल रहनेछ । आय आर्जन बढ्नेछ । उद्योग व्यवसाय र प्राविधिक पक्षबाट लाभ मिल्नेछ । रमाइलो कार्यव्रmममा उपस्थित भइनेछ । 

तुलाः दिन सार्थक रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । इष्टमित्रसँग भेटघाट मेलमिलाप हुनेछ । 

वृश्चिकः दिन मध्यम खालको रहनेछ । धार्मिक क्षेत्रमा रूचि घट्नेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । शरीर पनि अस्वस्थ रहनेछ । 

धनुः दिन प्रतिकूल रहनेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ । काममा विलम्ब हुनसक्छ । धैर्य गर्नु     निकै उचित हुनेछ । 

मकरः दिन अत्युत्तम रहनेछ । यात्राको योग छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन कार्य सहज रहनेछ । 

कुम्भः दिन अति लाभदायक रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आत्मबल वृद्धि हुनेछ । 

मीनः दिन मध्यम रहनेछ । निर्णय क्षमतामा कमी आउन सक्छ । कडा प्रतिस्पर्धा गरिनेछ । मनोबल घट्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC