site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रेड वारका कारण चिनियाँ नेतृत्व कमजोर !
Ghorahi CementGhorahi Cement

एजेन्सी । अमेरिकासँगको बढ्दो व्यापार युद्धको कारण चिनियाँ नेतृत्व कमजोर बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

चिनियाँ स्रोतलाई उद्धृत गर्दै इकोनोकि टाइम्सले जनाएअनुसार चीनको देशभक्त कदमका कारण अमेरिकासँगको खस्कँदो सम्बन्ध सिर्जना हुँदा चीनको सत्ताधारी कम्यूनिस्ट पार्टीभित्रै मत बाझिएको छ ।
राष्ट्रपति सी जिनपिङको सत्तामा अझै शक्तिशाली पकड भएपनि केही साना नेताले यो चिनियाँ कदमको विरोध गरेका हुन् । सरकारको यो आर्थिक नीतिका कारण पार्टीभित्र इतिहासमा विरलै देखिने विराधाभासपूर्ण चिरा भेटिएका हन् ।

Agni Group

तर, स्रोतका अनुसार चिनियाँ नेतृत्वको विरोधमा आएका यी प्रतिक्रियाले सर्वोच्च नेता सीको विचारधारामाथि प्रश्नचिह्न उठेको बताइएको छ । 

सीका विचारधारा तथा रणनीति निर्माण प्रमुख वाङ हुनिङका अनुसार  सीको विचारधारामा केही विरोधी पनि छन् जो चीनको सफल हुने रणनीतिको विरोध गर्दैछन् । सोही तत्व चीनको यो कदमको विरोधमा उभिएको वाङ बताउँछन् ।
सी “चाइना ड्रिम” को रणनीतिअनुसार चीनलाई एक दृढ तथा समृद्ध राष्ट्र बनाउने सपना लिएका छन् । सी को यो सपनालाई उनको राष्ट्रभक्ति उजागर हुने स्रोत बताउँछ । 

Global Ime bank

सीको यो कदमका कारण अमेरिकाले ठूलो क्षति बेहोर्नुपर्ने भएकाले अमेरिकाले केही चीनियाँ नेतालाई उक्साएको चीनियाँ स्रोतले बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC