Skip Advt.

जोन प्लेयरका सामानमा ५० प्रतिशतसम्म छुट 

जोन प्लेयरका सामानमा ५० प्रतिशतसम्म छुट 

काठमाडौं । जोन प्लेयरले भारी छुट सहित मौसमी बिक्री घोषणा गरेको छ । जोन प्लेयर्स नेपालको निजी क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपाल प्रा.लि. ले बजारमा ल्याएको प्रिमियम पुरुष पहिरनको ब्राण्ड हो । यसले आप्mना ग्रीष्मकालिन संग्रहमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जोन प्लेयरका ब्राण्डहरु बिक्री गरिने आउटलेटहरु जस्तै ब्लुबर्ड मल थापाथली, सिटी सेन्टर कमलपोखरी, दरबार मार्ग, सिभिल मल सुन्धारा, मान भवन, लबिम मल, पुल्चोक, बिजि मल गंगबु र अन्य स्टोरहरुबाट खरिद गर्न सक्ने छन् । यो अफर सीमित अवधिको लागि मात्र लागु भएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस