site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जोन प्लेयरका सामानमा ५० प्रतिशतसम्म छुट 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जोन प्लेयरले भारी छुट सहित मौसमी बिक्री घोषणा गरेको छ । जोन प्लेयर्स नेपालको निजी क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपाल प्रा.लि. ले बजारमा ल्याएको प्रिमियम पुरुष पहिरनको ब्राण्ड हो । यसले आप्mना ग्रीष्मकालिन संग्रहमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जोन प्लेयरका ब्राण्डहरु बिक्री गरिने आउटलेटहरु जस्तै ब्लुबर्ड मल थापाथली, सिटी सेन्टर कमलपोखरी, दरबार मार्ग, सिभिल मल सुन्धारा, मान भवन, लबिम मल, पुल्चोक, बिजि मल गंगबु र अन्य स्टोरहरुबाट खरिद गर्न सक्ने छन् । यो अफर सीमित अवधिको लागि मात्र लागु भएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC