साहित्य
काठमाडौं । गायिका कल्पना दुलालको तिज गीत सार्वजनिक भएको छ । दुलालको ‘अग्र्यानिक तिज...’ बोलको तिज गीतमा शब्द संकलन सुमन श्रापितको रहेको छ भने बिबि अनुरागीको लय संकलन छ ।
क्रिष्टिना दुलाल, उनिषा थापा, ध्रुवराज खड्का, माधव खनाल, हरि कार्की लगायत फिर्चड भिडियो निर्देशन मधुर बस्नेतले गरेका हुन् ।
गायिका सुनिता दुलालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५ १५:४९
प्रतिक्रिया दिनुहोस्