Skip Advt.

स्न्यापच्याटका ३० लाख प्रयोगकर्ता घटे

स्न्यापच्याटका ३० लाख प्रयोगकर्ता घटे

काठमाडौं । लोकप्रिय मल्टिमिडिया मेसेजिङ स्न्यापच्याट प्रयोगकर्ताको संख्यामा गिरावट आएको छ । दोस्रो त्रैमासिक अवधिमा स्न्यापच्याट प्रयोगकर्ताको संख्या घटेसँगै यस मेसेजिङ एपको प्रयोगकर्ता संख्या निरन्त्र वृद्धि हुने गरेको क्रममा पूर्णविराम लागेको हो ।

कम्पनीको दोस्रो त्रैमासिक अवधिको रिपोर्टअनुसार कम्पनीको दैनिक सक्रिय प्रयोगकर्ताको संख्या पहिलोपटक १.५ प्रतिशतले घटेको हो । कम्पनीका अनुसार अघिल्लो त्रैमासिकमा यो संख्या १९२ मिलियन भएपनि अहिले १८८ मिलियनमा सिमित भएको हो । 
 

प्रतिकृया दिनुहोस