site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
स्न्यापच्याटका ३० लाख प्रयोगकर्ता घटे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लोकप्रिय मल्टिमिडिया मेसेजिङ स्न्यापच्याट प्रयोगकर्ताको संख्यामा गिरावट आएको छ । दोस्रो त्रैमासिक अवधिमा स्न्यापच्याट प्रयोगकर्ताको संख्या घटेसँगै यस मेसेजिङ एपको प्रयोगकर्ता संख्या निरन्त्र वृद्धि हुने गरेको क्रममा पूर्णविराम लागेको हो ।

कम्पनीको दोस्रो त्रैमासिक अवधिको रिपोर्टअनुसार कम्पनीको दैनिक सक्रिय प्रयोगकर्ताको संख्या पहिलोपटक १.५ प्रतिशतले घटेको हो । कम्पनीका अनुसार अघिल्लो त्रैमासिकमा यो संख्या १९२ मिलियन भएपनि अहिले १८८ मिलियनमा सिमित भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC