site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ताराको भाइकिङ ४०० ट्विनअटर बिमान काठमाडौंमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । तारा एअरको नयाँ नयाँ टिव्नअटर बिमान शुक्रबार साँझ काठमाडौं अवतरण गरेको छ । कम्पनीको नयाँ भाइकिङ ४०० श्रृंखलाको बिमान सेसेयल्स, माल्दिम्स, भारत हुँदै काठमाडौं आइपुगेको हो । 

यस श्रृंखलाको बिमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे, पवन सिंह नगरकोटी तथा प्रविधिक सहयोगार्थ इन्जिनियर जगत लामा रहेका छन् । चालकदलका साथमा नेपला जागरिक उड्ययन प्रधिकरणका तर्फबाट एअर वर्दिनेस इनिस्पेक्टर इजिनियर बिधान श्रेष्ठ रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

भाइकिङ ४०० श्रृंखलाको यस ट्विनअटर बिमानले लुक्ला, डोल्पा, रारालगायत चुनौतिपूर्ण बिमानस्थलहरुमा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।  सो बिमानलाई प्रधिकरणले नाईन एन – एएलओ दर्ता नम्बर प्रदान गरेको छ ।

Global Ime bank

नयाँ बिमानले नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा योगदान पुर्याउने तारा एअरको प्रस विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC