site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीले रूँदै भने, अस्पतालमा यस्तो ‘नरसंहार’ देख्नुभन्दा काठमाडौं जान्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । डा. गोविन्द केसीले प्रहरीले अस्पताभित्र प्रवेश गरेर लाठिचार्ज गरी विद्यार्थी आफू समर्थकलाई घाइते बनाएपछि काठमाडौं जान तयार भएको बताएका छन् । “अस्पतालमा नरसंहार नगर, म काठमाडौं जान तयार छु,” केसीको भनाई उद्धृत गर्दै उनका समर्थकले भनेका छन् ।

डा. सुमन आचार्यका अनुसार डा. केसी अस्पतालमा यस्तो नरसंहार देख्नुभन्दा काठमाडौं जान्छु भन्दै रोइरहेका छन् ।  २० दिनदेखि जुम्लामा अनशनमा बसेका डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर बिहान त्यसतर्फ प्रस्थान गरेको थियो ।
स्थानीय र विद्यार्थीले काठमाडौंबाट केसीलाई लिन गएकाहरुलाई अवरोध गरेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

लाठीचार्जबाट करिब ४० विद्यार्थी र केसीका समर्थक घाइते भएका छन् । अस्पताल हाताभित्रै प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीको गोली लागेर एकजना प्रहरी नै घाइते भएको बताइएको छ । स्थानीय, पत्रकार, केसी पक्षधरलाई प्रहरीले अभद्र व्यवहार गरेको थियो । 

विसन दाहालका अनुसार डा. केसी सरकारको हेलिकोप्टरमा नभई आफैं काठमाडौं फर्किन तयार भएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC