site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अशोक लेलैण्डको मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर सार्वजनिक 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आइएमई मोटर्सले नेपालका लागि अशोक लेलैण्ड गाडीका आधिकारिक बिक्रेता, ले “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”  देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकसामु ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५प्रतिशत छुट,  १० प्रतिशत ल्युबमा, ३० प्रतिशत लेबर शुल्क साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा उपलब्ध गर्ने कम्पनीले बताएको छ ।  फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् । 
यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC