site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीपको ‘उदास थियो मेरो मन’ को भिडियो सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको गीति एल्बम ‘प्रतीक्षा’ को पहिलो गित ‘उदास थियो मेरो यो मन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । व्यञ्जनको प्रस्तुति रहेको म्युुजिक भिडियो काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
गीतबारे बोल्दै लामिछानेले भने, “मैले क्रिकेट खेल्दामात्रै मैदानमा २० गीतभन्दा बढी गाएको छु ।” उनको यो गीतको अडियो यसअघि नै सार्वजनिक भइसकेको थियो । विनोद भण्डारीको शब्द संयोजन रहेको उक्त गीतको निर्देशन निशान घिमिरेले गरेका छन् । लामिछानेको गीतको म्युजिक भिडियोमा मोडल जीवन भट्टराई र श्रृष्टि खड्काको अभिनय रहेको छ ।
संगीत र क्रिकेट रोज्नुपरे के रोज्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सन्दीपले क्रिकेट नै रोज्ने बताए । 
यसैबीच, सन्दीप लामिछानेलाई निम्बसले प्रोत्साहन स्वरुप ५० हजारनगद सहित सम्मान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC