site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इन्टरनेट शुल्क वृद्धिविरुद्ध नेविसंघको प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले ईन्टरनेट सेवामा वृद्धि गरिएको अतिरिक्त शुल्कको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । साउन १ गतेबाट लागू गरिएको ईन्टरनेट सेवामा बृद्धि गरिएको अतिरिक्त शुल्क घटाउनु पर्ने माग गर्दै नेविसंघले बुधबार नेपाल टेलिकमको कमलादी शाखा अगाडि प्रदर्शन गरेको हो । 
सरकारले साउन १ गतेबाट ईन्टरनेटमा १३ प्रतिशत र टेलिफोनमा २ प्रतिशत अतिरिक्त शुल्क वृद्धि गरेर आम–उपभोक्ताको ढाड सेक्ने काम गरेकाले प्रदर्शन गरिएको अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । उनले शुल्क वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा चोक–चोकमा फ्रि–वाईफाईको नारा लगाएको दलले सरकारको नेतृत्व गरे पछि ईन्टरनेटमा शुल्क वृद्धि गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC