site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सन् २०११ को पर्यटन लक्ष्य २०१८ मा पूरा हुने संकेत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ ।  

२०१८ को पछिल्लो ६ महिनामा ५ लाखभन्दा धेरै वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अनुसार जनवरी देखि जुनसम्म ५ लाख २० हजार १४ जना वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय पर्यटक नेपाल भित्रिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

२०१८ को जनवरीदेखि ६ महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । ६ महिनामा ९६ हजार ३ सय भारतीय पर्यटक नेपाल आएका छन् ।

सन् २०१७ मा सवैभन्दा धेरै ९ लाख ४० हजार विदेशी पर्यटक  नेपाल भ्रमणमा आएका थिए । सन् २०१८ को पहिलो ६ महिनाको आगमन दर नै पछिल्लो ६ महिनामा पनि कायम रहे यसवर्ष  साढे ११ लाख ५० पर्यटक नेपाल आउने छन् । 

Global Ime bank

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC