site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नबिल बैंकका एकैपटक १२ नयाँ शाखा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा संचालनमा ल्याएको हो । 
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अनलाइनमार्फत् १२ वटा शाखाको उद्घाटन गरे । कर्णाली प्रदेशमा ५, प्रदेश ५ मा १ र प्रदेश ७ मा ६ वटा नबिल बैंकका शाखाहरु संचालन गरिएका छन् । 
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एकै पटक १२ वटा शाखा संचालनमा ल्याइएको बताए । १२ वटा थप भएसँगै नबिल बैंकको देशभर ७४ वटा शाखा संचालनमा आएको छ । १ सय १५ वटा एटिएमहरुको संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टको प्रभावकारी परिचालनमार्फत् सेवाग्राहीलाई थप सन्तुष्टि प्रदान गर्ने बैंकको दावी छ । बैंकले स्थानीय तहमा संचालन गरिएका शाखाहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC