site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार सक्षम रहेको दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकहरुलाई सुरक्षा दिने योजना पनि अघि सारे । 
सरकारले सबै स्थानीय तहमा तत्काल बैंक स्थापना गर्ने घोषणा पनि उनले गरे । अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिना भित्र बैंकहरु स्थापना गरिसक्ने बताए । मंगलबार नबिल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले बैंकहरुलाई विद्युतीय प्रणालीबाट संचालन गर्न नविकरणीय उर्जाको प्रयोग गर्न सकिने स्मरण गराए । 
अर्थमन्त्री खतिवडाले कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमंैत्री बनाउँदै लैजाने नीति लिएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुको अभिलेखलाई व्यवस्थित बनाउन पनि यसलाई प्रविधिमैत्री बनाउँदै लैजाने काममा ढिलाई नगर्ने धारणा राखे । 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC