खेल
एजेन्सी । रसिया विश्वकपमा चम्किएका फ्रान्सेली युवा खेलाडी केलियन एम्बाप्पेले विश्वकपमा प्राप्त गरेको सबै रकम च्यारिटीलाई दिएका छन् । करिब ५ करोड ६२ लाख रुपैयाँ च्यारिटीलाई दिएका हुन् । एम्बाप्पेले अपांगता भएका बालबालिका तथा गरिब बालबालिकाको उपचारका लागि उक्त रकम खर्च गर्ने जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५ ०९:५२
प्रतिक्रिया दिनुहोस्