site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्चद्वारा निषेधित क्षेत्र कार्यान्वयनमा रोक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सरकारले विरोध प्रदर्शनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न यसअघि सरकारलाई दिएको आदेशलाई निरन्तरता दिएको छ । मुद्दाको टुंगो नलागेसम्म अब सरकारले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गर्न पाउनेछैन ।  ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले यस्तो आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । उनको पक्षमा बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा, इन्द्र अर्याल, अनन्तराज लुईँटेल लगायतले बहस गरेका थिए ।
यस्तो छ आदेश 

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC