राजनीति
काठमाडौं । सरकारले १७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका एक÷एक जना सहसचिव रहने गरी वार्ता समिति बनाइएको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
डा. केसी १७ दिनदेखि जुम्लामा अनशनमा बसेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५ १८:१५
प्रतिक्रिया दिनुहोस्