site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिस
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले निलकण्ठ उप्रेतीलाई भारतका लागि नेपालको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 
उप्रेती निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त हुन् । सिफारिस गरिएका राजदूतको संसदीय सुनुवाइ भएपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाइन्छ । एग्रिमो आएपछि राजदूत 
नियुक्त हुने व्यवस्था छ । 

भारतमा कांग्रेस नेता दीपकुमार उपाध्याय चुनावका लागि फर्केदेखि खाली छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC