site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कृष्ण पहाडीलगायतका मानवअधिकारकर्मी पक्राउ (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीको पक्षमा मानवअधिकारवादीहरुले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले स्वास्थ्य माफिया अन्त्य गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, सत्याग्रही भोकै छन्, जनता रोएका छन् आदि लेखिएका प्लेकार्ड बोकेका थिए । 

संसदको ३ नम्बर गेटस्थित पानी ट्यांकी नजिक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ ।  

 

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC