site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक ‘प्रतिकात्मक प्रश्न’ बजारमा आएको छ । त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले पुस्तक लोकार्पण गरेका हुन् । राजनीतिमा लामो समय बिताएको एक नेताको नखुलेको पाटो पुस्तकमा आएको उनले बताए । 
पुस्तक समीक्षा गर्दै साहित्यकार डा. रामदयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताए । यो पुस्तक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको मोदी आइन् नजिक रहेको उनले टिप्पणी गरे । रामहरी जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उनले बताए । 
एक वर्षअघि असार २९ गते रामहरी जोशीको ९२ वर्षको उमेरमा निधन भएको थियो । उनकै पुण्य तिथिमा पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC