site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महफिलको ३०औं श्रृँखला सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०५औँ भानु जयन्तीको अवसर पारेर महफिल–ए–काव्य उपासना समूहले ३०औं महफिल सम्पन्न गरेको छ । काठमाडौंको बबरमहलमा आयोजित महफिलमा नेपाली, हिन्दी, उर्दु गजल तथा काव्यको समिश्रण प्रस्तुत भएको थियो । 

आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ‘अलकापुरी कान्तिपुरी नगरी’ कविताको सुमधुर गायनबाट महफिल प्रारम्भ भएको थियो । महफिलमा समूहका सरक्षक डा. कृष्णजंग राणाको गजल काव्य उपासनाका संयोजक प्रा.डा. सनतकुमार वस्तीले प्रस्तुत गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

महफिलमा डा. श्वेता दीप्ति, प्रकाश उपाध्याय, शरच्चन्द्र वस्ती, रवि प्राञ्जल, गोपाल अश्क, मनोजराज सुवेदी, डा. विश्वमोहन आचार्य प्यासा, डा. प्रदीप मैनाली, मानन्धर सौभाग्यशाली, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुंगेल, महेशचन्द्र शर्मा, प्रा.डा. जीवन अधिकारी, निशा के सी, प्रा. तीर्थराज वन्त, रमेशानन्द वैद्य, शैलेश मानव, रमेश रसिक पौडेल, ढकाल राधेश्याम, डा. सुबोध शुक्ल तथा इश्वरप्रसाद ढकालले आफ्ना कविता, गीत तथा गजल वाचन गरेका थिए । 

कार्यक्रमको दोस्रो चरणमा महेश रिजाल, गोपाल अधिकारीले गीत तथा गजल गाएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC