site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीलाई चरेसको थालमा एक किलो मार्सी चामल उपहार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एलाइन्स फर द गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा एक किलो मार्सी चामल उपहारस्वरुप दिएको छ । 

व्यापारी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएर व्यापारीमुखी ऐन ल्याएको भन्दै विरोधस्वरुप चरेसको थालमा मार्सी धानको चामल बुझाउन बालुवाटार गएका थिए । जुम्लाकै मार्सी चामल खाएको भए पनि जुम्लामा मेडिकल कलेज खोल्न आनाकानी गरेको भन्दै एलाइन्स फर गोविन्द केसीसम्वद्ध प्ले कार्ड बोकेर बालुवाटार पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विवेकशील साझालगायतका केही पार्टीका प्रतिनिधिसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर एलाइन्स फर गोविन्द केसी अभियानले चरेसको थालमा एक किलो मार्सी चामल दिएको हो । चिकित्सा क्षेत्रको सुधारका लागि डा. गोविन्द केसीको सत्याग्रह र आफ्नो छोराको हत्याराका आरोपीलाई कारवाहीका लागि गंगामाया अधिकारीले गरिरहेको सत्याग्रहप्रति वर्तमान सरकार असंवेदनशील र अनुदार देखिएको भन्दै विरोधस्वरुप मार्सी चामल दिइएको हो ।  तर प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले उक्त थाल र चामल भने  नबुझेको सहभागीहरुले बताएका छन् ।
सोलिडारिटी फर गोविन्द केसीले शनिबार माइतीघर मण्डलामा पनि विरोध कार्यक्रम तय गरेको छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC