राजनीति

राप्रपाका २० विभाग प्रमुख चयन, कमल थापा सूचना तथा प्रविधि विभाग प्रमुख, प्रचार विभाग प्रमुखमा मोहन श्रेष्ठ

राप्रपाका २० विभाग प्रमुख चयन, कमल थापा सूचना तथा प्रविधि विभाग प्रमुख, प्रचार विभाग प्रमुखमा मोहन श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न तथा समिति प्रमुख चयन गरेका छन् । २० विभाग बनाइएको छ । सूचना तथा प्रविधि विभाग थापा आफैंले राखेका छन् भने राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङ रहेका छन् । अनुशासन समितिका प्रमुख राजीव पराजुली रहेका छन् भने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई जिम्मा दिइएको छ ।
यस्तो छ राप्रपामा जिम्मा दिइएको विभाग र समिति 


तपाईंको मत