राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न तथा समिति प्रमुख चयन गरेका छन् । २० विभाग बनाइएको छ । सूचना तथा प्रविधि विभाग थापा आफैंले राखेका छन् भने राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङ रहेका छन् । अनुशासन समितिका प्रमुख राजीव पराजुली रहेका छन् भने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई जिम्मा दिइएको छ ।
यस्तो छ राप्रपामा जिम्मा दिइएको विभाग र समिति
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५ १६:३७
प्रतिक्रिया दिनुहोस्