site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बालुवाटारबाट पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दावालाई बालुवाटारबाट पक्राउ गरेको हो । काभ्रे स्थायी घर भएका सत्यमान दावाका सहयोगी भएर काम गर्दै आएका थिए ।

उनी नेकपा एमालेका कार्यकर्तासमेत भएको प्रहरीले जनाएको छ ।

सत्यमान लामालाई लुटपाट, गुन्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको भन्दै प्रहरीले खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।  प्रहरी स्रोतका अनुसार सत्यमानले बुद्धचित्त मालाको पनि तस्करी गर्ने गरेको आरोप छ । उनलाई सार्वजनिक अपराध ऐन अन्र्तगत म्याद थपेर कार्वाही प्रक्रिया अगाडी बढाइने एसएसपी पोखरेलले बताए ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC