site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकको थकनीमा पहिरो, बस्ती नै जोखिममा
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोक । बुधबार रातिदेखि परेको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा पहिरो गएर बस्ती नै जोखिममा परेको छ । भारी वर्षाका कारण जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ४, अमलेमा पहिरो जाँदा १२ घर जोखिममा परेको हो ।

स्थानीय राजेन्द्रराज खनालका अनुसार वर्षातले ३ घर पूर्णरूपमा क्षतिग्रस्त तुल्याएको छ भने बाँकी ९ घरमा सामान्य क्षति पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भूकम्पले थिल्थिलो बनाएको जमिनमा पहिरो गएकाले बस्ती नै सानुपर्ने खतरा बढेको खनालको भनाइ छ । पहिरोले राम न्यौपाने, रामचन्द्र खनाल, कृष्ण खनालको घरलाई क्षति  पुर्‍याएको उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पहिरोस्थलमा पुगिसकेको र पहिरोबाट मानवीय क्षति भने नभएको खनालले जानकारी दिए । अहिले पनि पानी परिरहेकाले प्रकोपपीडितलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC