अर्थ व्यवसाय
काठमाडौं । एन आई सी एशिया बैंकको पुनर्वास,कञ्चनपुरस्थित पुनर्वास शाखाको उद्घाटन भएको छ । नगरपालिकाका मेयर जिवन राज थापाले विधिवत् उद्घाटन गरेका हुन् । एनआईसीका मुलुकभर २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २७, २०७५ १९:३८
प्रतिक्रिया दिनुहोस्