site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वीट्जरल्यान्डका फरवार्ड साक्युरी लिभरपुल जाने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । स्टोक सिटीका स्वीट्जरल्यान्ड फरवार्ड छेरदान साक्युरी लिभरपुल जाने भएका छन् । साक्युरीलाई लिभरपुलले १३ मिलियन पाउन्ड भन्दा बढीमा आवद्ध गर्ने बीबीसीले उल्लेख गरेको छ । रसिया विश्वकपमा २६ वर्षीया साक्युरीले समूह चरणको दोस्रो सर्बियाविरुद्धको खेलमा १ गोल गरेका थिए भने स्वीट्जरल्यान्ड अन्तिम १६ मा स्वीडेनसँग पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।

सन् २०१५ मा इटालियन फुटबल क्लब इन्टर मिलनबाट इंग्लिस क्लब स्टोक सिटीमा १२ मिलियनमा आवद्ध भएका थिए । साक्युरी गत सिजनको सर्वाधिक गोलकर्ता हुन् । उनले प्रिमियर लिगमा ८ गोल गरेका थिए । अघिल्लो महिना साक्युरीले आफु स्टोक सिटीसँग खुसी नरहेको र प्रिमियर लिगका क्लबमा जाने इच्छा देखाएका थिए ।

लिभरपुलले यो सिजनका लागि यसअघि नै ३९ पाउन्डमा मोनाकोका मिड्फिल्डर फाबिन्हो र आरबी लेइप्जिगका नाबे केइटलाई भित्र्याइ सकेको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC