site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

विराटनगर । नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन यहाँका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङद्वारा शनिबार आयोजित “सञ्चार नीति र कानुन” विषयक एकदिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ्चार कानुन निर्माण हुने क्रममा रहेकाले यसप्रति प्रेस जगत चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।  

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी प्रदेश सरकारले विधेयक ल्याउन लागेकाले सो विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजिए त्यसप्रति सचेत रहन सबैमा आग्रह गरे ।  

Agni Group

महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतमले प्रेसलाई संकूचित पार्ने गरी प्रदेश सरकारले कानुन बनाउन लागेको बताउँदै यसप्रति सबैले चनाखो हुनुपर्नेमा जोड दिए ।  

वरिष्ठ पत्रकार यज्ञ शर्माले सञ्चार क्षेत्र र सामाजिक सञ्जालप्रति राजनीतिक पक्षको दृष्टिकोण नकारात्मक रहेकाले कठोर कानून बन्नसक्ने सम्भावना रहेको बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC