site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निषेधित क्षेत्र तोडेको आरोपमा विवेकशील साझाका संयोजक पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा तथा राजनीतिकर्मी पक्राउ परेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विवेकशील साझाका संयोजक उज्वल थापा, अधिबक्ता डा. सुरेन्द्र भण्डारी, शसीविक्रम कार्की लगायतका १० जना पक्राउ परेका विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

विरोध प्रदर्शन कार्यक्रममा संयोजक मिश्रले राज्यको ढुकुटीमा पहुँच भएकाहरुमा मात्रै नेपालको स्वास्थ्य र शिक्षा रहेको बताए । “प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरु सामान्य विरामी हुँदा पनि राज्यको ढुकुटीबाट उपचार गर्न विदेश जाने तर हुम्ला र जुम्लाका जनताले पैसा तिरेर पनि उपचार गर्न पाइरहेका छैनन्,” संयोजक मिश्रले भने ।  

अधिवक्ता ओम प्रकाश अर्यालले निषेधित क्षेत्र तोकेर गृह मन्त्रालयले गैरकानुनी काम गरको जिकिर गरे । उनले गोविन्द केसीको अभियान रोक्नकै लागि सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC