site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेनेगलविरुद्ध जापानले गोल फर्कायो, खेल २–२ गोलको स्थितिमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा सेनेगलविरुद्ध जापानले गोल फर्काएको छ । जापानका लागि ७८औं मिनेटमा केइसुके होन्डाले गोल गर्दै सेनेगलविरुद्ध २–२ गोलको बराबरीमा पुर्याएका हुन् ।

यसअघि मौसा वागुइले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । खेलको ७१औं मिनेटमा मौसाले गोल गरे । अहिले खेल २–२ गोलको बराबरीमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सेनेगल र जापानले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका थिए । खेलको ३४औं मिनेटमा टाकाशी इमुइले गोल गर्दै जापानलाई बराबरीमा पुर्याएका थिए । यसअघि खेलको ११औं मिनेटमा साडिओ मानले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए ।

यसअघि समूह चरणको आ–आफ्नो खेलमा जापान र सेनेगलले जित हात पारेका छन् । जापानले बलियो प्रतिद्धन्दी मानिएको कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । त्यस्तै, सेनेगलले पोल्याण्डलाई २—१ गोल अन्तरले पराजित गरेको थियो ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  २२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC