site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेनेगलविरुद्ध जापानले गोल फर्कायो, खेल १–१ गोलको बराबरीमा
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा जापानले गोल फर्काएको छ । सेनेगलविरुद्ध जापानले गोल फर्काउदै १–१ गोलको बराबरीमा पुर्याएको हो ।

जापानले खेलको ३४औं मिनेटमा टाकाशी इमुइले गोल गर्दै जापानलाई बराबरी गोलमा पुर्याएका हुन् । यसअघि खेलको ११औं मिनेटमा साडिओ मानले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए ।

Agni Group

एसियाली मुलूक जापान आजको खेलमा जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

यसअघि समूह चरणको आ–आफ्नो खेलमा जापान र सेनेगलले जित हात पारेका छन् । जापानले बलियो प्रतिद्धन्दी मानिएको कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । त्यस्तै, सेनेगलले पोल्याण्डलाई २—१ गोल अन्तरले पराजित गरेको थियो ।

Global Ime bank

यी दुई टिमका. समान ३—३ अंक रहेको छ । यी दुई टिमबीचको विजेताको विश्वकप फुटबलको अन्तिम १६ पुग्ने सम्भवना प्रवल रहन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC