site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१५ वर्षपछि  आज प्रतिस्पर्धा गर्दै जापान र सेनेगल, हेड टु हेडमा जापान कमजोर
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ मा आज जापान र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । एसियाली मुलूक जापान आजको खेलमा जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । रसियाको एकान्टेरिनवर्ग एरिनामा जापान र सेनेगलबीचको खेल नेपाली समयअनुसार आज राती ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यसअघि समूह चरणको आ–आफ्नो खेलमा जापान र सेनेगलले जित हात पारेका छन् । जापानले बलियो प्रतिद्धन्दी मानिएको कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । त्यस्तै, सेनेगलले पोल्याण्डलाई २—१ गोल अन्तरले पराजित गरेको थियो ।
यी दुई टिमका. समान ३—३ अंक रहेको छ । यी दुई टिमबीचको विजेताको विश्वकप फुटबलको अन्तिम १६ पुग्ने सम्भवना प्रवल रहन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हेड टु हेड

जापान र सेनेगलको यसअघि ३ खेलमा भेट भएको छ । जसमा २ खेलमा सेनेगलले जापानलाई पराजित गरेको छ भने एक खेल बराबरी खेलेका छन् । जापान र सेनेगलबीच सन् १९८७  मा भएको पहिलो खेलमा जापान र सेनेगलले २—२ गोलको बराबरी खेलेका थिए ।

Global Ime bank

त्यस्तै, सन् २००१ मा भएको मैत्रीपूर्ण खेलमा जापान सेनेगलसँग २—० गोलले पराति भएको थियो भने सन् २००३ मा भएको अर्को खेलमा पनि सेनेगलसँग १—० गोल अन्तरले पराजित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC