site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

आङकारा । यसै हप्ता निर्वाचन हुन गइरहेको टर्कीमा आक्रमणको योजना बनाइरहेका भनिएका इस्लामिक स्टेट्सका संदिग्ध १४ जना आतङ्ककारी शुक्रबार पक्राउ परेका छन् । 

राज्यद्वारा सञ्चालित सञ्चारमाध्याम आनाडोलुले सो जानकारी दिएको छ । टर्कीको राजधानी आङ्कारा शहरको आवासीय भवनमा बसिरहेका ती १४ व्यक्ति सवै विदेशी नागरिक भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी आइतबार हुनलागेको निर्वाचनमा आफ्नो पार्टीको बहुमतको लागि पुनःजनादेश प्राप्त गर्न त्यहाँका राष्ट्रपति रेसे तायिप इर्डोगानको प्रयास जारी रहेको छ । 

यस निर्वाचनसँगै हाल यहाँको सुरक्षामा पनि निकै नै कडाइ गरिएको समाचारमा जनाइएको छ । 

Global Ime bank

सन् २०१५ र २०१६ मा आइएस र कुर्दिस आतङ्ककारीले नै दावी गरेका आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु भएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC