राजनीति
हेटौंडा । हेटौँडामा जारी काग्रेस सभापतिहरुको राष्ट्रिय भेलामा हिन्दु राष्ट्रको मुद्दा उठेको छ । बिहीबारको बन्दशत्रमा ५ जिल्लाका सभापतिहरुले हिन्दु राष्ट्रको मुद्दा उठाएका हुन । बन्दशत्रमा डडेल्धुरा सभापति कर्ण मल्ल, दांङ सभापति किर्तिबहादुर खड्का, पर्वत सभापति खिमप्रसाद भुसाल, पर्सा सभापति अजय द्वीवेदी, अछामका भरत स्वारले हिन्दु राष्ट्रको मुद्दा उठाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५ १८:४८
प्रतिक्रिया दिनुहोस्