site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डेनमार्क र अष्ट्रेलिया पहिलो हाफसम्म १–१ गोलको बराबरीमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा अष्ट्रेलिया र डेनमार्कले पहिलो हाफसम्म बराबरी खेलेका छन् । अष्ट्रेलिया र डेनमार्कले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका हुन् ।

डेनमार्कले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेको हो । अष्ट्रेलियाका लागि माइल जेडिनाकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । खेलको ३८औं मिनेटमा डेनमार्कका खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा जेडिनाकले गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि खेलको सातौ मिनेटमा नै क्रिस्टियन इरिकसेनले गोल गर्दै डेनर्माकलाई अग्रता दिलाएका थिए ।

रसियाको समरा एरिनामा जारी खेलमा अष्ट्रेलिया पनि डेनमार्कलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अष्ट्रेलियाको लागि यो खेल अग्निपरीक्षा हो । अष्ट्रेलिया डेनमार्कसँग पराजित भए नकआउट चरणमा पुग्ने सम्भावना लगभग सकिनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC