site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्पेन र इरानबीचको खेल सुरु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको समूह ‘बि’ अन्तर्गत स्पेन र इरानबीचको खेल सुरु भएको छ । नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउनका लागि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब रहेको छ ।

स्पेन र इरानबीचको खेल कजान एरिना जारी छ । सन् २०१० को विश्वकप च्याम्पियन स्पेन ५ पटक विश्वकप खेल्न लागेको इरानमाथि जित हात पार्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने दाउँमा छ । यता इरान भने पहिलो खेलमा नै मोरक्कोमाथि जित हात पारेको कारण उच्च मनोबलमा रहेको छ ।

इरानले जारी विश्वकपको समूह चरणको खेलमा मोरक्कोलाई १–० गोलले पराजित गरेको थियो । इरानको ३ अंक रहेको छ । स्पेन भने समूह चरणको आफ्नो पहिलो खेलमा नै पोर्चुगलसँग ३–३ गोलको बराबरीमा रोकिएपछि अंक बाँडेको थियो । स्पेनको १ अंक रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  २३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC