site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साउदी अरबविरुद्ध उरुग्वेको सुरुवाती अग्रता, स्वारेजले गरे गोल
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समुह ‘ए’ को खेलमा उरुग्वेले सुरुवाती अग्रता लिएको छ । उरुग्वेका लागि स्वारेजले गोल गर्दै अग्रता दिलाएका हुन् ।

खेलको २३औं मिनेटमा लुइस स्वारेजले गोल गरेका हुन् । २ पटक विश्वकपको उपाधि उचालेको उरुग्वे जारी विश्वकपकै कमजोर राष्ट्रको रुपमा रहेको साउदी अरबबीच प्रतिस्पर्धा भईरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समूह चरणको पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० गोलअन्तरले पराजित गरेको थियो । यता, साउदी अरबभने आयोजक रसियासँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

आजको खेलमा साउदी अरब पराजित भएमा विश्वकपबाटै बाहिरिने छन् भने आयोजक रसिया र उरुग्वे नकआउट चरणमा पुग्ने छन् । रसियाले यसअघि भएको दुई खेलमा नै जित हात पार्दै ६ अंक बटुलेको छ । रसियाले मंगलबार राति इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । उरुग्वेले साउदी अरबलाई पराजित गरेमा उसको पनि ६ अंक हुने छ भने उरुग्वे र रसिया एक खेल खेल्नु अघि नै प्रिक्वाटरफाइनलमा पुग्ने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC