site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फोहर उठाउन जाजुले दिए महानगरलाई काइनेटिक ट्रिपर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । विराटनगर महानगरलाई ग्रिन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्भेज इलोक्ट्रोनिक ट्रिपर हस्तान्तरण गरेको छ ।  
महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की र प्रमुख प्रशासकिय अधिकृत कुमार दाहाललाई संयुक्त रुपमा ग्रिन मोटरका सञ्चालक आशिस जाजुले बुधवार साचो तथा ट्रिपर हस्तान्तरण गरे ।  नगरका साना गल्लीहरुमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरलाई ट्रिपर हस्तान्तरण गरिएको जाजुले बताए । ५ लाख २५ हजार मूल्य वरावरको उक्त ट्रिपरले ४ सय केजी फोहर उठाउन सकिने छ । उक्त ट्रिपर बुझ्दै महानगरका मेयर पराजुलीले समाजका हरेक क्षेत्रबाट हुने सहयोगले विराटनगरलाई सुन्दर बनाउन सकिने बताए ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC