site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालय एअरलाइन्स्को विशेष उडानबाट प्रधानमन्त्रीको चीन भ्रमण दोस्रोपटक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल हिमालय एयरको विशेष उडानबाट चीन प्रस्थान गरेको छ ।
सरकारका उच्च अधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली चीनको ६ दिने औपचारिक भ्रमणमा हिमालय एअरलाइन्सको एयरबस ३२०मार्फत प्रस्थान गरेको हो ।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङ स्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार पौने ५ बजे अर्थात नेपाली समयअनुसार साढे २ बजे पुगेको हिमालय एयरले जनाएको छ ।
भ्रमण टोलीका साथै विशेष उडानमा सहभागी भएका अध्यक्ष आङ छिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउ ग्वोछ्याङलाई बिदाई गर्न एअरलाइन्स्का प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठ त्रिभुवन विमानस्थलमा उपस्थित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC