site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडाैंका स्थानीय सम्पदापे्रमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन् ।

धार्मिक एवम् पुरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएकाले त्यहीँको घाँस स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार बिहान रानीपोखरीको सफाइ गरिएको थियो । सोही क्रममा रानीपोखरीको पुनर्निर्माणमा गति दिन दबाबस्वरुप महानगरपालिकालाई घाँस उपहार पनि दिइएको स्थानीय सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले जानकारी दिए ।

रानीपोखरीको सफाइ सकिएलगत्तै उनीहरुले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई घाँस उपहार दिएका थिए । त्यसै अवसरमा बोल्दै उपमेयर खड्गीले रानीपोखरी पुनर्निर्माणमा ढिलाइ नहुने प्रतिवद्धता व्यक्त गरिन् । उनले रानीपोखरी पुरानै शैलीमा बन्ने आश्वासन पनि दिइन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC