अर्थ व्यवसाय

“कोक खाम रसिया जाम” अभियानका बिजेताहरु रसिया जाँदै

“कोक खाम रसिया जाम” अभियानका बिजेताहरु रसिया जाँदै

काठमाडौँ  । ‘कोक खाम् रसिया जाम्’ अभियानका विजेताहरु आज रसिया जाँदैछन् । कोकाकोलाले आम ४० नेपाली उपोभोक्ता रसिया जान लागेको जनाएको छ ।  बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा विजेताहरुको विदाई समारोह आयोजना गरिएको हो । उक्त अभियान अन्तर्गत ४० बिजेताहरुलाई रसिया गई फिफा विश्वकप हेर्ने अवसर प्रदान गरिएको थियो । ४० बिजेताहरुलाई २ टोलीमा विभाजन  गरिएको छ र जसमध्ये २० जनाको टोली आज  जाँदैछन् ।
  
 

तपाईंको मत