अर्थ व्यवसाय
काठमाडौँ । ‘कोक खाम् रसिया जाम्’ अभियानका विजेताहरु आज रसिया जाँदैछन् । कोकाकोलाले आम ४० नेपाली उपोभोक्ता रसिया जान लागेको जनाएको छ । बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा विजेताहरुको विदाई समारोह आयोजना गरिएको हो । उक्त अभियान अन्तर्गत ४० बिजेताहरुलाई रसिया गई फिफा विश्वकप हेर्ने अवसर प्रदान गरिएको थियो । ४० बिजेताहरुलाई २ टोलीमा विभाजन गरिएको छ र जसमध्ये २० जनाको टोली आज जाँदैछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५ १९:०१
प्रतिक्रिया दिनुहोस्