site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खाजा खाने पैसा संकलन गरेर समाजसेवामा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेसनल कलेजका विद्यार्थीको एक समूहले “जोइनिङ ह्यान्डस् फर युथ, नेपाल” नामको संस्था स्थापना गरेका छन् । ब्याचलर इन डेभलपमेन्ट फाइनान्स (बीडीफिन) पढ्ने युवाहरुको जमातले प्रत्येक दिनको खाजाबाट बचाएको रकम संकलन गरी ११ कार्यसमिति समाजसेवामा लगाउने लक्ष्य लिएको हो ।

युवा  जागरण  अभियान स्वरुप नेपालको भौगोलिक अवस्थाले निम्त्याएको शैक्षिक संस्थाको दुरी घटाउने तथा युवा आत्मनिर्भर बनाउन नेपालभर विभिन्न तालिम कार्यक्रम आयोजना गर्ने उद्देश्यले ११ सदस्य कार्यसमितिसहितको संस्था संञ्चालन गर्ने भएका हुन् ।

राजेस पुडासैनीको नेतृत्वमा रहेको “जोइनिङ ह्यान्डस् फर युथ, नेपाल”ले उक्त अभियानको पहिलो कार्यक्रमको रुपमा काठमाडौंस्थित नर्थ भ्यालि स्कुलमा मोटिभेसनल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका प्रमुख वक्ता प्रो. निमेस लम्साल तथा युवा अभियानकर्ता प्रबल थापा रहेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC