अर्थ व्यवसाय

एन आई सी एशिया बैंकको दुई नयाँ शाखा उद्घाटन 

एन आई सी एशिया बैंकको दुई नयाँ शाखा उद्घाटन 

काठमाडौं । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एन आई सी एशिया बैंकले आफ्ना दुई नयाँ शाखाको उद्घाटन गरेको छ । बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा स्थापना गरेको सम्सी शाखाको बुधबार उद्घाटन गरिएको हो ।
 

तपाईंको मत