site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को बितरक जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । ग्राहकहरु जसले आफ्नो मोवाइल ब्याट्रीको समस्या झेलिरहनु परेको छ उनीहरुको लाग अब १० हजार तिरेर आइफोन साट्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मल जानुपर्ने विज्ञप्तिमा उल्लेख छ । सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC