site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाजेको सेकुवामा छापा, ६ वटै आउटलेटमा शिलबन्दी (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित सरकारी समितिले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ वटा आउटलेटमा छापा हानेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बुधबार दिउँसो बाजेको सेकुवामा छापा हानेको हो ।

सुन तस्करीका एक अभियुक्त चेतनाथ भण्डारी र उनको परिवारले सञ्चालन गरेका ६ वटै आउटलेट शिल गर्ने काम भइरहेको समितिका संयोजक पौडेलले जानकारी दिए । सेकुवाका ग्राहकलाई बाहिर निकालेर छापा हानिएको थियो । समितिले मोरङ जिल्ला अदालतको आदेशमा छापा हानेको हो । छापा हानेर कुनै सामान बरामद भने गरिएको छैन ।

बाजेको सेकुवाका देशर १३ वटा आउटलेट छन् । तीमध्ये ५ वटा भण्डारी आफ्नै र एउटा उनको सालाको नाममा रहेको अनसुन्धान समितिले जनाएको छ । बाँकी ७ वटा भने बाजेको सेकुवा ब्रान्डमा अरुले नै चलाएका हुन् । भण्डारी र सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका आउटलेट शिल गरिने र अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने संयोजक पौडेलेल जानकारी दिए ।  

Agni Group

 

Global Ime bank

 

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC