काठमाडौँको बसन्तपुरमा बेलुन बेच्न बसेका सर्लाहीका १२ वर्षका लाल दास । घरको आर्थिक अवस्था कमजोर भएको कारण उनि काठमाडौँमा दैनिक बेलुन बेचेर २०० देखि ३०० रुपैयाँ आम्दानी गर्ने गर्छन् । तस्बिरः सरिता खड्का

प्रतिकृया दिनुहोस