ad

घटना क्रम

दक्षिण चीन सागरमा फेरि चिनियाँ मिसाइल 

दक्षिण चीन सागरमा फेरि चिनियाँ मिसाइल 

बीबीसी । चीनले फेरि विवादित दक्षिण चीन सागरमा मिसाइल तैनाथ गरेको छ । गत साता मात्रै उसले उक्त क्षेत्रबाट यसअघि तैनाथ मिसाइल फिर्ता बोलाएको थियो । 

उसले विवादित क्षेत्रमा फेरि मिसाइल तैनाथ गरेको तस्बिरहरु स्याटेलाइटमार्फत सार्वजनिक भएका छन् । इजरायलमा रहेको सरकार र सेनाको स्याटेलाइट तस्बिर  दिने एजेन्सी इमेजसेट इन्टरनेशनल (आईएसआई) ले ती तस्बिरहरु शुक्रवार लिइएको बताएको छ । 
 

तपाईंको मत